AP1 NEWS TIME | देश र दुनियाँका मुख्य समाचार, फाल्गुन २८ गते विहान ७:०० बजे | AP1HD
News Presenter: Manoj Joshi and Menuka Shrestha
आजका मुख्य समाचार
१. उपराष्ट्रपति बन्न ४ जनाको दाबेदारी, एमालेकी अष्टलक्ष्मीविरुद्ध गठबन्धनबाटै तीन उम्मेद्ववार, महिला सुनिश्चित गर्न आयोगमा एमालेको उजुरी।
२. छिट्टै शक्तिशाली कम्युनिस्ट केन्द्रका रूपमा समाजवादी मोर्चा बन्ने प्रधानमन्त्री दाहालको दाबी, बृहत्तर कम्युनिस्ट एकता प्रयासको पनि पहल।
३. ब्याजदर घटाउने निर्णयपछि पनि देखिएन लगानीकर्तामा उत्साह, बैंकरको मनोमानीभन्दा पनि बजार र राष्ट्रबैंकलाई निर्णायक बनाउनुपर्ने तर्क।
४. चीनको नयाँ प्रधानमन्त्री बने ली छियाङ, तिक्ततापूर्ण सम्बन्ध सुधार गर्दै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनःस्थापनाको सहमति।
र,
५. सहिद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल, मनाङ मर्स्याङ्दी र मछिन्द्र तथा एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै ।
लिग अपडेट
ए डिभिजन लिगमा आज दुई खेल
Download APON+ app here
https://apps.apple.com/cn/app/apon/id1592643378
https://play.google.com/store/....apps/details?id=com.
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/ap1hdo....fficial?sub_confirma
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
2023 AP1HD
#apnewstime #ap1hd #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork